• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: जेल सजाय...


चोरी केसमा सात बर्षको जेल सजाय काटेर सेरे
निस्किए पछि
.
.
जेलर:- अब यहांबाट बाहीर गएपछि के गर्छस्?
सेरे:- सुन पसल खोल्छु ।
जेलर:- सुन पसल खोलेन पैसा कहां बाट ल्याछस् नी?
सेरे:- जाबो सुन पसल खोल्नलाई किन
चाहीयो पैसा...
....
....
....
...
....
...
बस मलाई त एउटा गतिलो हथौडा भए पुग्छ।